काठमाडौं । आज देखि नेपाली नया वर्ष अर्थात् २०८३ सुरु भएको छ, २०८२ अरु वर्षहरु झैं सामान्य वितेको वर्ष पक्कै हैन्, सामाजिक, राजनैतिक, आर्थिक अनि नेपाली स्वाभिमानको कदरको रुपमा पनि यस वर्षले धेरै कुराहरु हामीलाई उपहार दिंदै अनि हरेक उपहारसंगका अनुभवहरू छाडेर गएको छ ।


प्रतिक्रिया दिनुहोस्