काठमाडौं । प्रहरीले हराएका दुई पाङग्रे सवारी साधनहरू फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार विभिन्न स्थानबाट हराएका मोटरसाइकल तथा स्कुटर विशेष सूचनाका आधारमा खोजी गरी फेला पारि सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको हो।


प्रतिक्रिया दिनुहोस्